Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

सेञ्चुरी बैंकले घोषणा गर्यो लाभांश

Thursday, February 1, 2018 National Power

सेञ्चुरी बैंकले घोषणा गर्यो लाभांश, कति दिंदैछ नगद र बोनस  ?

१८ माघ, काठमाडौं –  सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (Century Commercial Bank Ltd)ले बोनस शेयर घोषणा गरेको छ । चार संस्थालाई गाभेर ७ अर्ब ६७ करोडभन्दा बढी पूँजी पुर्याएको सेञ्चुरीले चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर दिने भएको हो ।

बैंकले चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने ३८ करोड ३९ लाख ७३ हजार रुपैयाँको बोनस शेयर र सोही रकम बराबरको नगद लाभांश दिने भएको हो ।