Friday 25th June 2021

    सविता भण्डारीका हत्यारालाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै विरोध र्याली    आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय    मन्त्रिपरिषद अब ५ सदस्यीय मात्रै    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त

सिमा पारीमा ऋचा शर्मा

Thursday, December 28, 2017 National Power


१३ पुस,काठमाण्डौ – गायक पवन थिङको स्वरमा तयार भएको ‘सिमा पारी…’ गीतको म्युजिक भिडियोले दर्शक तथा स्रँेताको मन जितिरहेको छ । उक्त गीत गायक थिङको केही अघि सार्वजनिक भएको एकल गीति एल्बम ‘फ्लाई’ मा समावेश छ । गायक थिङले आफ्नै आधिकारिक यूट्युब च्यानल ‘पवन थिङ’ मार्फत उक्त भिडियो सार्वजनिक गरेका हुन् । गायक थिङकै शब्दको उक्त गीतमा सुसन लामाको संगीत निर्देश्ँन छ । दिपेश प्रधान उक्त गीतका संगीत संयोजक हुन् ।

पासाङ योञ्जनको निर्देश्ँनमा तयार भएको म्युजिक भिडियोमा अभिनेत्री ऋचा शर्माले अभिनय गरेकी छिन् । गायक थिङले अभिनेत्री शर्मालाई अभिनयमा साथ दिएका छन् । ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् ।

यस्तो छ सिमा पारीको म्युजिक भिडियो