Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

चुनावको मुखैमा पार्टी परित्याग

Sunday, November 26, 2017 National Power

१० मंसिर, काठमाण्डौ – चुनावको मुखैमा आएर नेकपा माओवादीका केन्द्रिय सदस्यले पार्टी परिवर्तन गरेका छन् । नेकपा माओवादीका केन्द्रिय सदस्य माधव तिमिल्सीनाले आफु संगै ५० भन्दा बढी कार्यकर्ता लिएर नेपाली काग्रेस प्रवेश गरेका छन् ।


आज काठमाण्डौ क्षेत्र नम्बर ३ तारकेश्वर नगरपालीकामा भएको कार्यक्रममा तिमल्सिना लगायत माओवादीका नेता तथा कार्यकर्ताहरुलाई नेपाली कांग्रेसका काठमाण्डौ क्षेत्र नम्बर ३ का उम्मेदवार एवम् रक्षामन्त्री भिमशेनदास प्रधानले पार्टी प्रवेश गराएका हुन ।