Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

जनताले आफुलाई साथ दिनेमा विश्वस्त :दिननाथ घिमिरे

Friday, November 24, 2017 National Power

८ मंसिर,पाँचथर – नेकपा माले र जनसमाजवादी पार्टी नेपाल सम्मिलित प्रगतिशील लोकतान्त्रिक गठबन्धनवाट पुर्वि पहाडी जिल्ला पाँचथरवाट प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका दिननात घिमिरेले जनताले आफुलाई साथ दिनेमा विश्वस्त रहेको बताएका छन् ।

लामो समय देखि कम्युनिष्ट आन्दोलनमा सक्रिय घिमिरेले जल, जमिन, जंगल, खानी, जडिबुटी, शिक्षा, स्वास्थ्य लगायतका विविध नारा लिएर चुनावी मैदानमा उत्रिएका छन् । पाँचथरमा यहि मंसिर १० गते चुनाव हुदैछ ।