Tuesday 22nd June 2021

    उपत्यकाको निषेधाज्ञा : निजी सवारीमा जोर बिजोर, बारअनुसार पसल खुल्ने    इरान र विश्वका ६ शक्ति राष्ट्रबीचको वार्ता स्थगित    राइफलको गोली लागेर सेनाका जवान गम्भीर घाइते    बाढी र पहिरोमा परी एक सातामा १७ जनाको मृत्यु    मुस्ताङको भिडियो ट्वीट गर्दै डब्ल्यूएचओका महानिर्देशकले गरे स्वास्थ्यकर्मीको प्रशंसा

जनताले आफुलाई साथ दिनेमा विश्वस्त :दिननाथ घिमिरे

Friday, November 24, 2017 National Power


८ मंसिर,पाँचथर – नेकपा माले र जनसमाजवादी पार्टी नेपाल सम्मिलित प्रगतिशील लोकतान्त्रिक गठबन्धनवाट पुर्वि पहाडी जिल्ला पाँचथरवाट प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका दिननात घिमिरेले जनताले आफुलाई साथ दिनेमा विश्वस्त रहेको बताएका छन् ।

लामो समय देखि कम्युनिष्ट आन्दोलनमा सक्रिय घिमिरेले जल, जमिन, जंगल, खानी, जडिबुटी, शिक्षा, स्वास्थ्य लगायतका विविध नारा लिएर चुनावी मैदानमा उत्रिएका छन् । पाँचथरमा यहि मंसिर १० गते चुनाव हुदैछ ।