Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

भारत विरुद्ध नेपालको ऐतिहासिक जित

Sunday, November 12, 2017 National Power

मलेसियामा जारी अण्डर १९ एसियाकप क्रिकेटमा नेपालले भारत माथि ऐतिहासिक जित दर्ता गरेको छ । मलेसियाको वायोमास ओभलमा भएको खेलमा नेपालले भारतलाइ २० रनले पराजित गरेको हो । जितसंगै सेमिफाइनलमा पुगने नेपालको सम्भावना जिवितै छ ।

कप्तान दिपेन्द्र सिंह ऐरीले अलराउण्ड प्रदर्शन गरेपछि नेपाल राहुल द्रविडको टिमलाइ पराजित गरेको हो । टस हारेर पहिले व्यटिगं गरेको नेपालले ५० ओभरमा ८ विकेटका क्षतिमा १८५ रन बनाएको थियो । जवाफमा भारले ४८.३ ओभरमा सबै विकेट गुमाइ मात्र १६५ रन बनाउन सक्यो । नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले ८८ रन बनाउनुका साथै ४ विकेट समेत लिएका थिए ।