Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

घाइतेको मृत्यु

Thursday, October 26, 2017 National Power

९ कात्तिक,नवलपरासी –  स्थानीय तहको दोस्रो चरणको निर्वाचन क्रममा नवलपरासीमा अज्ञात समूहको बम विष्फोटनबाट घाइते भई उपचारार्थ एक जनाको मृत्यु भएको छ ।

निर्वाचन प्रक्रियाको क्रममा नेकपा ( माओवादी केन्द्र)  सुनवल नगर कमिटीको आयोजनामा असार ११ गते निकालिएको ¥यालीमा अज्ञात समूहद्वारा गराइएको बम विष्फोटबाट भागदौडका क्रममा घाइते हुनुभएका ४० वर्षीय लेखनाथ सुवेदीको हालै उपचार क्रममा मत्यु भएको हो ।

सुनवल नगरपालिका–१० खकरीबारी बस्ने ४० वर्षीय सुवेदी भरतपुर पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको नगर संयोजक सूर्यप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।