Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

५१ औ दिन मनाउने क्रममा “प्रेम गित २” इलाममा प्रदर्शन हुँदै

Wednesday, September 13, 2017 National Power

भदौ, इलाम – साउन १३ गतेबाट प्रदर्शनमा आएको प्रेमगीत २ आफ्नो प्रदर्शनको ५१औ दिन मनाएको उपलक्ष्यमा इलाममा पनि प्रदर्शन हुने भएको छ ।
इलामका दर्शकसामु “प्रेमगीत २” भदौ ३० र ३१ गते इलामको गौतमबुद्ध सभा गृह (सिटी हल) मा दिनको दुइवटा सो गरेर ४ वटा शो प्रदर्शन हुने भएको छ । पहिलो शो ११ः३० बजे हुने र दोस्रो ३ः०० बजे हुने भएको छ । फिल्ममा नायक प्रदिप खड्का, नायिका अश्लेसा ठकुरीको जोडी देख्न सकिने छ । निर्माता सन्तो सेन आफनो फिल्म लिएर आफै इलाम आउन लागेका निर्माता सन्तोस सेनले बताए ।