Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

करेण्ट लागेर एकको मृत्यु

Sunday, September 3, 2017 National Power


१८ भदौ, झापा – झापाको बिर्तामोड नगरपालिका–६ मा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ। ४२ वर्षीय श्याम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। शनिबार स्थानीय कमल राईको इन्भर्टर जोड्ने क्रममा चौधरीलाई करेण्ट लागेको थियो। गम्भीर घाइते उनको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ।