Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

करेण्ट लागेर एकको मृत्यु

Sunday, September 3, 2017 National Power


१८ भदौ, झापा – झापाको बिर्तामोड नगरपालिका–६ मा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ। ४२ वर्षीय श्याम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। शनिबार स्थानीय कमल राईको इन्भर्टर जोड्ने क्रममा चौधरीलाई करेण्ट लागेको थियो। गम्भीर घाइते उनको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ।