Friday 21st March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

जाउ तिमिसंग बोल्दिन भन्दै पारु

Saturday, September 2, 2017 National Power

१७ भादौ, काठमाडौँ – लगातार म्युजिक भिडियोको निर्देशन गर्दै आएका अहिलेका चल्तिका निर्देशक जीवन शाहीको जाउ तिमिसंग बोल्दिन बोलको गितको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गाायिका पारु ढकालको स्वरमा सजिएको गितलाइ प्रविन सन्नटाले लेखेका हुन भने अर्जुन पोखरेलले संगित भरेका छन् ।

द म्युजिक ग्यालरीमा मार्फत सार्वजनिक भएको म्युजिक भिडियोमा रन्जन रिजाल र नम्रता योगीको उत्कृष्ठ अभिनय रहेको छ । भिडियोलाइ उत्सव दाहालले खिचेका छन् भने निशान घिमिरेले सम्पादन गरेका छन् ।

पछिल्लो समय म्युजिक भिडियोमा चल्तिको निर्देशकको रुपमा आफुलाइ चिनाउन सफल शाहीले निकै मिहेनत गरेर बनाएको भिडियोबाट राम्रो प्रतिक्रिया पाइरेको पनि बताए । पछिल्लो १५ दिनको अन्तरालमा मात्रै उनको तीन वटा म्युजिक भिडियोहरु सार्वजनिक भइसकेका छन् । सार्वजनिक सबै भिडियोहरुले दर्शकको मन जित्न सफल भइरहेको छ ।

भिडियो