Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खसेपछि अवरुद्ध

Thursday, August 31, 2017 National Power

१५ भदौ, चितवन – विहिबार बिहानदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेकाले थप पहिरो नखसेमा केही घन्टामा आवागमन सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरोको जोखिमका कारण रातको समयमा सवारी आवागमन रोकिँदै आएको छ । विहिबार बिहान विभिन्न ठाउँमा पहिरो खसेको छ ।