Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खसेपछि अवरुद्ध

Thursday, August 31, 2017 National Power

१५ भदौ, चितवन – विहिबार बिहानदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेकाले थप पहिरो नखसेमा केही घन्टामा आवागमन सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरोको जोखिमका कारण रातको समयमा सवारी आवागमन रोकिँदै आएको छ । विहिबार बिहान विभिन्न ठाउँमा पहिरो खसेको छ ।