Thursday 13th November 2025

    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने

नेकपा एमालेको कार्यवाहक अध्यक्षमा गौतम

Saturday, August 26, 2017 National Power

१० भदौ, काठमाडौं – नेकपा एमालेको कावा अध्यक्षको जिम्मेवारी उपाध्यक्ष वामदेव गौतमले पाएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले आफू उपचारका क्रममा शनिबार थाइल्याण्डको बैंकक गएपछि नेता गौतमलाई कावा अध्यक्षको जिम्मा दिएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। नेता ओली यही भदौ १४ गते स्वदेश फिर्ता हुने जनाइएको छ ।