Wednesday 19th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

कर्णाली राजमार्गमा पहिरो खस्दा एकको मृत्यु

Sunday, August 20, 2017 National Power

४ भदौ, कालिकोट – कर्णाली राजमार्गअन्तर्गत कालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरो जाँदा शनिबार एक जनाको मृत्यु भएको छ। दैलेख चामुण्डा गाउँपालिका घर भई कालिकोटमा व्यापार गर्ने जगत शाहीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कालिकोटले जनाएको छ । शनिबारदेखि पहिरो गएका कारणले राजमार्ग बन्द रहेको र सो राजमार्ग अवरुद्ध हुदाँ सयौं यात्रु बाटोमा अलपत्र परेका छन्।