Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

लागुऔषधसहित तीनजना पक्राउ

Sunday, August 20, 2017 National Power

४ भदौ, रुपन्देही – प्रहरीले रुपन्देहीमा अबैध लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । अनुसार सिद्धार्थनगर–२ का २० वर्षका मनोज हरिजन, नवलपरासीको बञ्जरीया–५ का २५ वर्षका बिन्दाकुमारी कामी र नवलपरासीको सरावल गाउँपालिका–१ का १८ वर्षका जगजीवन बिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।उनीहरुलाई लागुऔषध ब्राउन सुगर, फेनारगन, डाइजेपामसहित पक्राउ गरिएको हो । उनीहरुलाई कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।