Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

माछा मार्ने क्रममा करेण्ट लागेर एकको मृत्यु

Wednesday, August 9, 2017 National Power

२५ साउन, नवलपरासी – सुनवल नगरपालिका–७ मा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ। नवलपरासी र रूपन्देही जिल्लाको सिमानामा पर्ने कजरार खोलामा माछा मार्ने क्रममा मंगलबार सुनवल–७, चारपाला निवासी ५० वर्षीय शमशेर अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ। मृतकको शव परीक्षणका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी ल्याइएको प्रहरीले जनाएको छ।