Friday 21st March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

भरतपुर १९ मा २ हजार २९७ मत खस्यो

Friday, August 4, 2017 National Power

२० साउन, भरतपुर – पुनः मतदान भएको भरतपुरमा अहिलेसम्म २ हजार २९७ मत खसेको छ । कुल ३ हजार ७ सय ९७ जना मतदाता रहेको भरतपुर १९ मा २ हजार २९७ मत खसेको छ।