Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

एमाले स्थायी कमिटि बैठक बिहीबार बस्दै

Thursday, August 3, 2017 National Power

१९ साउन, काठमाडौं – एमालेको स्थायी कमिटि बैठक बिहीबार बस्दैछ । सिंहदरबारमा दिउँसो ४ बजेपछि बस्ने बैठकले चुनावको मिति घोषणा भएका जिल्लामा जिल्ला समन्वय समितिमा पठाउनेको नाम टुंगो लगाउने एमालेले जनाएको छ ।
प्रदेश नम्बर २ मा आउँदो असोज २ गते स्थानीय तहको चुनाव हुँदैछ । पहिलो र दोस्रो चरणमा भएको स्थानीय तह चुनावमा पहिलो पार्टी बनेको एमालेले तेस्रो चरण अन्तर्गत प्रदेश नम्बर २ को चुनावमा पनि पहिलो पार्टी बन्ने गरी रणनीति तयार गरिएको एमालेले जनाएको छ ।