Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

करेन्ट लागेर एकको मृत्यु

Monday, July 24, 2017 National Power


९ असार, बनेपा – काभ्रेपलाञ्चोकको पाँचखालमा करेन्ट लागेर सोमबार एकजनाको मृत्यु भएको छ ।

खेतमा रोपाइँ गर्न पानी तान्ने क्रममा पाँचखाल नगरपालिका–६ निवासी ४२ वर्षीय कृष्णबहादुर अछामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका अछामीलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।