Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

घाटी थिचेर बालकको हत्या

Wednesday, July 12, 2017 National Power

२८ असार, दाङ – भारतको विहार घर भई हाल तुलसीपुर–६ मा सिरक डसना पसल गरी बस्ने ११ वर्षीय सहावुद्दीन अन्सारीको हत्या भएको छ ।अन्सारीका ११ वर्षीय छोरा सहावुद्दीन अन्सारीको सलले घाँटी थिचेर हत्या गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सिनाले जानकारी दिए ।
घटनामा संलन भारत घर भई हाल तुलसीपुर–६ बस्ने वकिल अन्सारी र आँद खानलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।