Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

लक्ष्मी गौतमको “यसै त रोइरहने मन” बोलको तिज गित युट्युब मार्फत सार्बजनिक

Monday, July 10, 2017 National Power

काठमाण्डौ लक्ष्मी गौतमको पहिलो प्रस्तुति यसै त रोइरहने मन बोलको तिज गित युट्युब मार्फत सार्बजनिक गरिएको छ ।

कामना डिजिटल प्रा.लि.ले सार्वजनिक गरेको उक्त म्युजिक भिडियोमा स्वर तेजस रेग्मी र लक्ष्मी गौतमको रहेको छ भने शब्द तथा लय तेजस रेग्मीको रहेको छ ।

शंकर बि.सीको निर्देशनमा राजेश घिमिरेद्धारा छायांकन गरिएको भिडियोमा तेजस रेग्मी, अन्जु निरौला र केशव विष्ट लगायतका कलाकारले अभिनय गरेका छन ।