Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

बझाङ जिल्लामा १२ स्थानीय तहको मत परिणाम सकियो

Sunday, July 2, 2017 National Power

१८ बझाङ, असार – बझाङ जिल्लाको १२ वटै स्थानीय तहको मतगणना सकिएको छ । चुनाव भएको ५ दिनमा बझाङको सबै मत परिणाम आएको हो । १४ गते बेलुकीदेखि मतगणना सुरु भएकोमा आइतबार बिहान गणना सकिएको हो । जसमा एक नगरपालिकासहित ७ गाउँपालिकामा नेकपा एमालले जित हासिल गरेको छ ।

यस्तै एक नगरपालिकासहित ३ गाउँपालिकामा कांगे्रस विजयी भएको छ । १२ वटै स्थानीय तहमा मत गणना कार्य शान्ति पूर्ण तरिकाले सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।