बैतडीको पन्चेश्वर गापाका वडा नं. ६ मा राप्रपाको प्यानलसहित विजयी
Thursday, June 29, 2017National Power
१५ असार, बैतडी – बैतडीको पन्चेश्वर गाउँपालिका वडा नं. ६ मा राप्रपाको प्यानलसहित विजयी भएको छ । वडा अध्यक्षमा राप्रपाका रामसिंह पुजारा २ सय ५६ मत ल्याएर विजय भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका इन्द्र भण्डारीले १ सय ८४ मत ल्याए ।