Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारको हृदयघातका कारण मृत्यु

Monday, June 19, 2017 National Power

५ असार, बैतडी – स्थानीय तहको चुनावका लागि बैतडी डिलाशैनी गाउँपालिका वडा नम्बर ७ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका ७० वर्षका गोविन्द कार्कीको निधन भएको छ ।

उनले निर्वाचन अधिकृतको कार्यालय डिलाशैनीमा आइतबार दिउँसो ३ बजे तिर उम्मेदवारी दर्ता गराएका थिए ।दिउँसो उम्मेदवारी दर्ता गरेका कार्कीको आइतबार राति हृदयघात भएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।