Monday 17th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

निर्वाचन कार्यालयमा तालाबन्दी गर्न गएका राजपाका १५ जना नेता–कार्यकर्ताहरु पक्राउ

Friday, June 16, 2017 National Power

२ असार, बिराटनगर – क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरमा तालाबन्दी गर्न गएका राजपाका १५ जना नेता–कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । पूर्वघोषित कार्यक्रम अनुसार राजपाका कार्यकर्ताहरु शुक्रबार निर्वाचन कार्यालयमा ताला लगाउन भनेर गएका थिए ।प्रहरीले राधे कामत, मोहमद काबिर, मुन्नी कर्ण लगायतलाई पक्राउ गरेको हो ।