Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

चुनावका बारेमा आज पनि प्रधानमन्त्री देउवाले छलफल गर्ने

Thursday, June 15, 2017 National Power

१ असार, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो राजनीतिक अवस्थाबारे बिहीबार पनि निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै छन ।
राजपा चुनावमा सहभागी भएको अवस्थामा उम्मेदवार मनोनयनको समय केही दिन थप गर्ने लगायत विषयमा परामर्श गर्न लागेका हुन । आयोगले उम्मेदवार मनोनयनका लागि शुक्रबारको समय तोकेको छ । प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका शीर्ष नेताले बिहीबार राष्ट्रिय जनता पार्टीका शीर्ष नेतासँगपनि छलफल गर्दैछन् ।
संविधान संशोधन लगायत माग पूरा नभएसम्म चुनावमा सहभागी नहुने र चुनाव बिथोल्ने राजपाको निर्णय पछि सत्तारुढ दल र मुख्य विपक्षी एमालेले समेत राजपालाई मनाउन प्रयास गरिरहेका छन् ।