Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

एमाले स्थायी कमिटीको बैठक बस्दै

Thursday, June 15, 2017 National Power

१ असार, भक्तपुर – नेकपा एमाले स्थायी कमिटीको बैठक बिहीबार बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास भक्तपुरको बालकोटमा बिहीबार बिहान ८ बजे बस्ने र बैठकमा दुई नम्बर प्रदेशको उमेदवार टुंग्याउने लगायतका एजेन्डा रहेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

त्यस्तै समसामयिक राजनीतिक परिस्थित, निर्वाचनका विषय पनि बैठकको कार्यसूची रहेको भट्टराईको भनाइ छ ।