Thursday 13th November 2025

    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने

महरालाइ परराष्ट्र, ज्ञानेन्द्र कार्कीलाइ अर्थ

Wednesday, June 7, 2017 National Power

२४ जेठ। काठमाडौँ – नवनिर्वाचित प्रधानमन्त्री शेर बहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएसंगै तीन जना उपप्रधानसहति सात सदस्यीय मन्त्री परिषद् गठन गरेका छन्
आजै राष्ट्रपति भवन सितल निवासमा विजय कुमार गच्छादार उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकास, कृष्णबहादुर महरा उपप्रधान सहित परराष्ट्र तथा गोपालमा श्रेष्ठलाइ उपप्रधानसहित शिक्षा त्यस्तै ज्ञानेन्द्र बहादुुर कार्कीलाई अर्थ तथा जर्नादन शर्मालाई गृह। फर्मुल्ला मन्सुरलाइ श्रम तथा रोजगार तथा प्रभु शाहलाइ विना विभागीयको जिम्मेवारी दिइएको छ ।