देउवा सरकारमा पनि माओवादीको तर्फबाट कृष्णबहादुर महरा उपप्रधानमन्त्री सहित सामेल हुँदैछन् भने निवर्तमान उर्जामन्त्री जर्नादन शर्मा गृह मन्त्रालयको जिम्मेवारी सहित सरकारमा जाँदैछन् । अन्य मन्त्रीहरुको टुङ्गो लगाउन बाँकी छ । प्रभु साहले पनि आजै मन्त्रीको सपथ लिने बताइएको छ ।
आजै प्रधानमन्त्री देउवाले सानो मन्त्रीमण्डल गठन गर्ने पनि बुझिएको छ ।