९ औँ डी सिने अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
Monday, June 5, 2017
National Power
२२ जेठ, काठमाडौं – ‘नवौं डी सिने अवार्ड’ हेटौडामा हुने भएको छ । आयोजक संस्था ‘छायाँछवी क्रियशन’ले शनिबार हेटौडामा पत्रकार सम्मेलन गर्दै असार २२ गते हेटौडामा अवार्ड सम्पन्न गर्ने जनाएको छ ।
पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले यस अवार्डले चलचित्र क्षेत्रमा लागेकाहरुलाई हौसला प्रदान गर्ने र नेपाल चलचित्रमा नयाँपन भित्रिनेमा आफू विश्वस्त रहेको बताए । सल्लाहकार नरेन्द्र महर्जनले हेटौडामा अवार्ड आयोजना हुनु आफैमा महत्वपूर्ण रहेको भन्दै यसलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न आफूहरुले सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । अवार्डमा भाग लिनका चलचित्रकर्मी हेटौडा पुग्नेछन् ।
उत्कृष्ट ५ का मनोनयनहरु
१) उत्कृष्ट ५ एनिमेशन
१.मनोज श्रेष्ठ – लुट २
२. रुपक परियाररसागर गहतराज – लप्पन छप्पन
३. उज्ज्वल ढकाल – जंगे
४. मधुकर वलामी – द फेमश
५. अनन्त घिमिरे – द वीनर
२) उत्कृष्ट ५ ध्वनि मिश्रण
१.उत्तम न्यौपाने – लुट २
२. सुनयमान श्रेष्ठ – छक्का पञ्जा
३. मनोजराज भण्डारी – जात्रा
४. उत्तम न्यौपाने – गाजलु
५. रमेश भट्टराई – द वीनर
३) उत्कृष्ट ५ पाश्र्व संगीत
१.किरण तुलाधर – तीन घुम्ती
२. शैलेश श्रेष्ठ – गाजलु
३. रोहित शाक्यरशैलेश श्रेष्ठ – जात्रा
४. एलीस कार्की – के म तिम्रो होइन र
५. सुजील कर्माचार्य – छक्का पञ्जा
४) उत्कृष्ट ५ केमियो
१.निश्चल बस्नेत – लुट २
२. निश्चल बस्नेत – लप्पन छप्पन
३. उत्तम प्रधान – दर्पण छायाँ २
४. श्याम अर्याल – लालजोडी
५. राजेश हमाल – विजुलि मेसिन
५) उत्कृष्ट ५ द्वन्द्व निर्देशक
१. एन.वि महर्जन – जय पर्शुराम
२. राजकुमार उप्रेति – लुट(२
३. हिमाल केसी – निर्भय
४. सम्राट बस्नेत – जंगे
५. चन्द्र पन्त – नमस्ते नेपाल
६) उत्कृष्ट ५ बाल(कलाकार
१.साइब्रत आचार्य – छायाँ
२. प्रविना खतिवडा – छायाँ
३. लाक्पा सिंगे लामा – डाइङ क्याण्डल
४. नवीन भुजेल – उमंग
५. रंञ्जन डाँगी – वृन्दावन
७) उत्कृष्ट ५ हाँस्यकलाकार
१.केदार घिमिरे – छक्का पञ्जा
२. बुद्धि तामाङ – छक्का पञ्जा
३. रविन्द्र झा – जात्रा
४. गोपाल ढकाल – नमस्ते नेपाल
५. ज्योति काफ्ले – लालजोडी
८) उत्कृष्ट ५ खलपात्र
१.दीपकराज गिरी – छक्का पञ्जा
२. बिकाश चापागाईं – निर्भय
३. कामेश्वर चौरशिया – पलास
४. अर्पण थापा – बीर बिक्रम
५. शिशिर भण्डारी(सुन्तलीलाई भगाई लग्यो झिल्केले
९) उत्कृष्ट ५ नृत्य निर्देशक
१.कविराज गहतराज( म त तिम्रै हुं‘, म त तिम्रै हुं
२. कविराज गहतराज – पूर्ब पश्चिम रेल‘, छक्का पञ्जा
३. बसन्त श्रेष्ठ( सोझै हो‘, जय पर्शुराम
४. बिक्रम स्वांर – ठमेल बजार‘, लुट(२
५. गोबिन्द राई(लेकै जाने‘ब्रासलेट
१०) उत्कृष्ट ५ गीतकार
१.अमृत रेग्मी – उनी आकाशबाटै – किस्मत(२
२. कालीप्र बासकोटा( डुँगा चलाउने माझी।। पुरानो डुँगा
३. लक्ष्मण सुवेदी – घिटी घिटी‘लालजोडी
४. आकाश अधिकारी – पागल‘, के म तिम्रो होईन र
५. एक नारायण भण्डारी – यता सिउँदा उता।।।, बाजिगर
११) उत्कृष्ट ५ गायिका
१.अञ्जु पन्त — पूर्व पश्चिम – छक्का पञ्जा
२. मिना निरौला – ठमेल बजार – लुट २
३. मेलीना राई – शिरैमा शिरबन्दी – हाउफन्नी
४. सहिमा श्रेष्ठ – तिम्रो पिक्चर हिट – किस्मत २
५. मिलन अमात्य – आाखालाई के दोष ‘ – राधा
१२) उत्कृष्ट ५ गायक
१.कृष्ण काफ्ले – देखन चम्पा – छक्का पञ्जा
२. राजेश पायल राई – आकाशैमा – दर्पणछायाँ २
३. काली प्र.बासकोटा – नीरा जैले रिसाउनी – काली
४. युवराज चौलागाँई – मेरो जिन्दगीमा – ब्रासलेट
५. दीपक लिम्बु – म त हुन्छु जस्तो – जयपर्शुराम
१३) उत्कृष्ट ५ संगीतकार
१.अर्जुन पोखरेल – उनी आकाशबाट‘,किस्मत(२
२. राजनराज शिबाकोटी – पूर्व पश्चिम‘,छक्का पञ्जा
३. दीपक शर्मा – देखन चम्पा‘, छक्का पञ्जा
४. कालि प्र. बासकोटा (ठमेल बजार‘लुट २
५. कालि प्र. बासकोटा( जहिले रिसाउनी ‘पुरानो डुँगा
१४) उत्कृष्ट ५ सम्वाद
१.दीपकराज गिरी – छक्का पञ्जा
२. प्रदीप भट्टराई – जात्रा
३. लक्ष्मण सुवेदी – लालजोडी
४. हेमराज बिसी – गाजलु
५. देब नेपाल – मेरो देश
१५) उत्कृष्ट ५ पटकथा
१.रामबाबु गुरुङ – पुरानो डुँगा
२. निश्चल बस्नेत लुट(२
३. प्रदीप भट्टराई – जात्रा
४. दीपकराज गिरी( छक्का पञ्जा
५. हेमराज बिसी – गाजलु
१६) उत्कृष्ट ५ कथा
१.उदय सापकोटा सुरेन – मेरो देश
२.रामबाबु गुरुङ – पुरानो डुंगा
३. प्रदिप भट्टराई – जात्रा
४. मनोज पण्डित – छायाँ
५. हेमराज विसी – गाजलु
१७) उत्कृष्ट ५ नव(नायिका
१. मरिष्का पोखरेल – के म तिम्रो होईनर
२. श्रृष्टी श्रेष्ठ – गाजलु
३. दीया पुन – बीर बिक्रम
४. एलिशा राई – लुट(२
५. सहारा कार्की – दर्पणछायाँ(२
१८) उत्कृष्ट ५ नव(नायक
१. आर्यन अधिकारी – के म तिम्रो हैन र
२. महेशमान श्रेष्ठ – द वीनर
३. पृथ्बीराज प्रसाई – किस्मत(२
४. आकाश श्रेष्ठ – म त तिम्रै हुँ
५. सुगम गुरागाई – ब्रासलेट
१९) उत्कृष्ट ५ नव(निर्देशक
१. दीपाश्री निरौला – छक्का पञ्जा
२. प्रदीप भट्टराई – जात्रा
३. हिक्मत बिष्ट – द वीनर
४. उत्कल थापा – जँगे
५. अपिल बिष्ट – झुम्की
२०) उत्कृष्ट ५ चरित्रअभिनेत्री
१. बसुन्धरा भुषाल – छक्का पञ्जा
२. गौरी मल्ल – गाजलु
३. गौरी मल्ल – के म तिम्रो हैन र
४. अरुणा कार्की – छायाँ
५. रश्मी भट्ट – सुन्तलीलाई भगाई लग्यो झिल्केले
२१) उत्कृष्ट ५ चरित्र अभिनेता
१. सरोज खनाल – दर्पण छायाँ(२
२. प्रकाश घिमिरे – जात्रा
३. शिशिर राणा – बीर बिक्रम
४. नविन श्रेष्ठ – उहिले बाजेको पालामा
५. अमितेष शाह – बाजिगर
२२) उत्कृष्ट ५ सह(अभिनेत्री
१. बर्षा राउत – छक्का पञ्जा
२. सुस्मिता केसी – म त तिम्रै हुँ
३. मलिना जोशी – झुम्की
४. मेनुका प्रधान – गाजलु
५. श्रद्धा प्रसाई – दर्पण छायाँ(२
२३) उत्कृष्ट ५ सह(अभिनेता
१. कर्मा – लुकामारी
२. जीतु नेपाल – छक्का पञ्जा
३. सलोन बस्नेत – गाजलु
४. सुशान्त कार्की – तीन घुम्ती
५. रामबाबु रेग्मी – उमँग
२४) उत्कृष्ट ५ सम्पादक
१. सुरेन्द्र पौडेल – लप्पन छप्पन
२. सुरेन्द्र पौडेल – गाजलु
३. बिपिन मल्ल – छक्का पञ्जा
४. बनिश शाहरभूपेन्द्र अधिकारी९ निर्भय
५. उज्ज्वल ढकाल – जँगे
२५) उत्कृष्ट ५ छायाँकार
१. पुरुषोत्तम प्रधान – छक्का पञ्जा
२. पुरुषोत्तम प्रधान – लप्पन छप्पन
३. शैलेन्द्रध्वज कार्की – गाजलु
४. सुसन प्रजापति – जँगे
५. रामशरण उप्रेती – निर्भय
२६) उत्कृष्ट ५ अभिनेत्री
१. प्रियंका कार्की – छक्का पञ्जा
२. मेनुका प्रधान – पुरानो डुंगा
३. रिश्मा गुरुङ – झुम्की
४. गरिमा पन्त – तीन घुम्ती
५. शिल्पा पोखरेल – किस्म(२
२७) उत्कृष्ट ५ अभिनेता
१. दयाहाङ राई – बीर बिक्रम
२. बिपिन कार्की – जात्रा
३. माओत्से गुरुङ – पुरानो डुंगा
४. निखिल उप्रेती – निर्भय
५. सौगात मल्ल – लुकामारी
२८) उत्कृष्ट ५ निर्देशक
१. हेमराज बिसी – गाजलु
२. निश्चल बस्नेत – लुट(२
३. रामबाबु गुरुङ – पुरानो डुँगा
४. मिलन चाम्स – बीर बिक्रम
५. मधुसुधन भट्टराई – निर्मय
२९) उत्कृष्ट ५ चलचित्र
१. छक्का पञ्जा – आमा सरस्वती गीतादेवी फिल्मस्
२. जात्रा – षटकोण आर्ट्स प्रोडक्सन
३. गाजलु – रोहित अधिकारी फिल्मस्रविसी मोसन पिक्चर्स
४. लुट २ – प्रिन्सेस मुभि रल्व्याक हर्स पिक्चर्स
५. पुरानो डुंगा – सिनेमा आर्टस प्रोडक्सन, माउत्से गुरुङ फिल्मस्