Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

भ्रष्टाचारको आरोपमा पक्राउ परेका चुडामणि शर्मामाथि अनुसन्धान गर्न सात दिनको म्याद थप

Sunday, June 4, 2017 National Power

२१ जेठ,काठमाडौं – भ्रष्टाचारको आरोपमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मामाथि अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ ।विशेष अदालत काठमाडौंले आइतबार शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न सात दिनको म्याद  दिएको हो । कर फछ्र्यौट आयोगमार्फत कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा शर्मालाई गएको शुक्रबार अख्तियारको टोलीले पक्राउ गरेको थियो ।