Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

दोस्रो चरणको चुनाव १० दिनको लागि सर्ने भयो

Monday, May 29, 2017 National Power

१५ जेठ, काठमाडौ– सरकारले जेठ ३१ को निर्वाचन असार ९ गतेलाई सार्न निर्वाचन आयोगलाई प्रस्ताव गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले राजपा लगायतका दलहरुलाई निर्वाचनमा सहभागि गराउन समय अभाव भएको भन्दै पूर्व निर्धारित मिति परिमार्जन गर्ने निर्णय गरेको हो ।

प्रमुख दलहरुबीच राजपालाई  निर्वाचनमा सहभागि गराउन मिति सार्ने समझदारी भएअनुसार नै १० दिनको लागि चुनाव सार्ने प्रस्ताव गरिएको श्रोतले वताएको छ ।