Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

पारसलाई राष्ट्रदीप मानपदवी र टमाटालाई प्रबल जनसेवाश्रीबाट सम्मान गरिने

Monday, May 29, 2017 National Power

१५ जेठ, काठमाडौं – सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई कीर्तिमय राष्ट्रदीप मानपदवीबाट सम्मान गर्ने निर्णय भएको छ ।

गणतन्त्र दिवस २०७४ को अवसरमा ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय भएको छ ।

जसमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारससँगै कीर्तिमानी धावक तथा प्रशिक्षक हरिबहादुर रोकायलाई कीर्तिमय राष्ट्रदीप मानपदवीबाट सम्मान गरिनेछ । यो मानपदवी ५ जनाले पाउनेछन् । क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटालाई प्रबल जनसेवाश्री मानपदवी प्रदान गरिने भएको छ ।