Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

मेयर/ उपमेयर विजयी भएरपनि मतगणनास्थलमा नपुग्दा औपचारिक घोषणामा ढिलाई

Sunday, May 28, 2017 National Power


१४ जेठ, काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा विजयी विद्यासुन्दर शाक्य र उपमेयरमा विजयी हरिप्रभा खड्गी मगतणना स्थलमा नपुग्दा औपचारिक घोषणामा ढिलाई भएको छ । बिहान ६ बजे आइपुग्न आग्रह गरेपनि अझैसम्म उनीहरु मतगणना भइरहेको राष्ट्रिय सभागृहमा पुगेका छैनन् । जसले गर्दा अन्तिम मतपरिणामको औपाचारिक घोषणा हुन बाँकी छ । निर्वाचन अधिकृत लगायत कर्मचारी अहिले शाक्यलाई पर्खिरहेका छन् । मत गन्न थालेको १४ औं दिनमा बल्ल परिणाम आएकाले विजेतामा पनि उत्साह कम देखिएको हो ।

उनीहरु विजयी भइसकेको जानकारी दिएपनि निर्वाचन कार्यालयले अन्तिम मतपरिणाम भने अझै सार्वजनिक गरेको छैन ।