Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

आज उपत्यकामा सार्वजनिक बिदा

Thursday, May 25, 2017 National Power

११ जेठ, काठमाडौं – सरकारले आज काठमाडौं उपत्यका काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिएको छ ।

ललितपुरको जाउलाखेलमा आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएकाले सार्वजनिक बिदा दिइएको हो ।

रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको इटिटोलबाट तानेर जाउलाखेल पुर्याएको ४ दिनपछि भोटो देखाउने परम्परा छ ।