Monday 11th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

बिस्फोटक आक्रमण हुँदा १९ जनाको ज्यान गयो, ५० घाइते

Tuesday, May 23, 2017 National Power

९ ,जेठ  –  बेलायतको म्यानचेष्टर शहरमा बिस्फोटक आक्रमण हुँदा १९ जनाको ज्यान गएको छ भने ५० जना भन्दा धेरै घाइते भएका छन् ।

सांगितिक कन्सर्टपछि विस्फोट भएको प्रत्यक्षदर्शीले जनाए । विस्फोटपछि प्रहरीले कन्सर्ट भएको वरपरमा हिँडडुल गर्न रोक लगाएको छ । विस्फोट कसले र किन गरायो भन्ने बारे पुष्टि भएको छैन । कन्सर्टमा एरियाना ग्राण्डले गीत गाएपछि विस्फोट भएको थियो । प्रहरीले घाइतेको उद्धार गरी अस्पताल पठाइरहेको जनाएको छ । आतंकवादी आक्रमण भएको प्रहरीको आशंका छ ।