Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

चितवनको रत्ननगर नगरपालिकामा एमाले विजयी

Sunday, May 21, 2017 National Power

७ जेठ, चितवन – चितवनको रत्ननगर नगरपालिकाको मेयरमा नेकपा एमालेका नारायण वन विजयी भएका छन । उनले १४ हजार ६ सय ८० मत ल्याएर विजयी भएका हुन ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुपनराज घिमिरेले १३ हजार २ सउ ५७ मत ल्याए।
रत्ननगर नगरपालिकाको उपमेयरमा एमालेकै बिमला दुवाडी १४ हजार ४ सय ८१ मतसहित विजयी भएकी हुन । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निता ढकालले १२ हजार ६ सय ९३ मत ल्याए।
१६ वडा भएको रत्ननगरमा १० वटा वडामा एमाले र ६ वटामा कांग्रेसले जितेको छ ।