Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

पनौती नगरपालिकामा एमालेले १२,२५६ मत ल्याएर जित्यो

Friday, May 19, 2017 National Power

५ जेठ, काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा एमालेका भीम न्यौपाने विजयी भएका छन । उनले १२ हजार २ सय ५६ मत ल्याएर जितेका हुन भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विदुर बञ्जाराले ९ हजार १ सय ९० मत पाएका थिए । यस्तै नगरपालिकाको उपप्रमुख एमालेका गिता बन्जाराले १२ हजार ९९ मतका साथ जितेका छन । उनका प्रतिद्वन्द्वी कांग्रेसकी अञ्जु रञ्जित केसीले ९ हजार १ सय २८ मत पाए।