Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

जुम्लाको कनका सुन्दरीमा कांग्रेस विजयी

Wednesday, May 17, 2017 National Power

३ जेठ, जुम्ला – जुम्ला जिल्लाको आँधिखोला गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार भएका छन् । कांग्रेसका तर्फबाट उम्मेदवार बनेका नरवीर रावत गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन । उनले २११३ मत प्राप्त गरी विजयी भएका हुन्