Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

काभ्रेको बेथानचोक गाउँपालिकामा कांग्रेस विजयी

Wednesday, May 17, 2017 National Power

३ जेठ, काभ्रे – काभ्रेको बेथानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रेमबहादुर तिमल्सिना विजयी भएका छन । ३८ सय ५८ मत ल्याएर तिमल्सिना गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन ।
यस्तै उपाध्यक्षमा कांग्रेसकै सरिता लामिछाने तामाङ ३५५२ मतसहित विजयी भएकी हुन । गाउँपालिकाका वडामा पनि धरैजसो कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ।