Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

रोकिएको मतगणना फेरि सुरु

Monday, May 15, 2017 National Power

१ जेठ, काठमाडौं – काठमाडौं महानगरपालिकामा रोकिएको मतगणना फेरि सुरु भएको छ । मुचुल्का हराएको भन्दै विवाद भएपछि रोकिएको मतगणना दलहरुबिच समहति जुटेपछि सुरुभएको  छ।

दिउँसो १२ बजेपछि काठमाडौं महानगरपालिका महानगरपालिकाको मत गणना राष्ट्रिय सभागृहमा सुरु भएको थियो ।  काठमाडौंमा महानगरपालिकामा एमाले र राप्रपाको तालमेल छ ।