Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

ललितपुर १ मा कांग्रेस विजयी

Monday, May 15, 2017 National Power

१ जेठ, काठमाडौं – ललितपुर महानगरपालिका वडा नं. १ मा कांग्रेस विजयी भएको छ । कांग्रेसका निर्मल तण्डुकार ६९२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी एमालेका रमेश महर्जनले ५३० मत प्राप्त गरे भने माओवादी केन्द्रका अर्जुन तण्डुकारले २८१ मत प्राप्त गरेका छन् ।

महिला सदस्यमा कांग्रेसकी सुशीला सिजापती, कृष्ण महर्जन र हरिहर तण्डुकार र दलित महिला सदस्यमा विना कुमारी पोडे यसअघि नै निर्विरोध निर्वाचित भएकी थिइन् ।