Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

दोलखाको जिरी नगरपालिकाको १ नम्वर वडामा कांग्रेस विजयी

Monday, May 15, 2017 National Power

१ जेठ, दोलखा – दोलखाको जिरी नगरपालिकाको १ नम्बर वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षका उम्मेदवार लाक्पा शेर्पाले २९७ मत ल्याएर विजयी हुनुभएको हो ।
पछिल्लो मत परिणाम अनुसार मेयरमा कांग्रेस उम्मेदवार सोनाम शेर्पाको ३०१, माओवादी केन्द्रका गेम्वु शेर्पाको १६६ र एमाले उम्मेदवार टंक जिरेलको १३७ मत आएको छ