Tuesday 21st September 2021

    ‘अनलाइन एक्टिङ कम्पिटिसन’ को विजेता बने मनिष पाण्डे    रोमन परियार र रिया नापितलाई ‘मिस्टर एण्ड मिस ग्ल्यामर’को ताज    गायक सुनिल थापा मगरको मर्मस्पर्शी गीत 'निर हो' सार्वजनिक    ‘मिस्टर एण्ड मिस टिन ग्ल्याम नेपाल २०२१’ को उपाधी सुमन तामाङ र निर्जला रजकले जिते    चिज कुमार श्रेष्ठको अभिनयमा जे बि बिष्टको सन्देशमुलक गीत सार्वजनिक

भरतपुरमा मत गणनाको प्रक्रिया सुरु

Sunday, May 14, 2017 National Power


३१ बैशाख, चितवन – चितवनको भरतपुर महानगरपालिकामा सबै वडाको मतपेटिका संकलन भइसकेपछि मत गणनाको प्रक्रिया सुरु गरिने भएको छ । ​
चितवनको कालिका नगरपालिका बाहेक सबै तहको मतपेटिका संकलन सकिएपछि मत गणनाको प्रक्रिया सुरु हुने भएको छ । मतपेटिका संकलन आज राति १ बजेसम्म सकिने छ । चितवनमा कुल तीन लाख १३ हजार दुई मतदाता मध्ये आज दुई लाख ४१ हजार एकसय २९ जनाले मतदान गरेका छन् ।