Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

तीनवटा प्रदेशका ३४ जिल्लाका २ सय ८१ स्थानीय तहमा ७१ प्रतिशत मत खस्यो

Sunday, May 14, 2017 National Power

३१ बैशाख, काठमाडौं – स्थानीय तहको पहिलो चरणको चुनावमा तीनवटा प्रदेशका ३४ जिल्लाका २ सय ८१ स्थानीय तहमा ७१ प्रतिशत मत खसेको छ । ​
आज बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुका पाँच बजे सकिएको थियो । जसमा ७१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । छिटपुट घटना बाहेक सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा सकिएको छ ।