Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

दुई स्थानमा मतदान प्रक्रिया स्थगित

Sunday, May 14, 2017 National Power

३१ बैशाख, सिन्धुपाल्चोक – आज विहान सात बजेबाट सिन्धुपाल्चोकका दुई मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ ।

मेलम्ची नगरपालिकाको वडा नम्बर ११ वागेश्वरी आधारभूत विद्यालय केन्द्र र इन्द्रावती गाउँपालिकाको भिमटारमा रहेको भिमेश्वर माविमा मतदान प्रक्रिया प्रभावित भएको हो ।

मेलम्ची नगरपालिकाको ११ नम्बर वडाको वागेश्वरी विद्यालयमा रहेको केन्द्रमा माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच विवाद भएका कारण असामान्य बनेको अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको जनाएको छ ।