Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

भरुवा बन्दुकसहित एकजना पक्राउ

Sunday, May 14, 2017 National Power

३१ बैशाख, भोजपुर – भोजपुरको षडानन्द नगरपालिकामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । षडानन्द नगरपालिका–१० का साङपाङका २४ वर्षका दिपेन्द्र राईलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।
हिजो घरमा लोड गरेर लुकाई राखेको गोप्य सूचनाको आधारमा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बन्दुकसँगै बारुद र छर्ररा समेत बरामद भएको छ ।