Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

मुगुका दुई वटा मतदान केन्द्रमा मतदान सकियो

Sunday, May 14, 2017 National Power

३१ बैशाख, मुगु – मुगुका दुई वटा मतदान केन्द्रमा मतदान सकिएको छ । सोरुकोट गाउँपालिका– ३ नम्बर वडामा रहेको भामगाउँ मतदान केन्द्र र छायाँनाथ रारा नगरपालिका–९ वडामा रहेको नेपाल राष्ट्रिय मावि मतदान केन्द्रमा मतदान सकिएको छ ।
भामगाउँ मतदान केन्द्रमा रहेका दुईसय ९३ मतदाता मध्ये दुईसय ५० जनाले मतदान गरेको मतदान अधिकृत प्रेम प्रकाश केसीले जानकारी दिए । नेपाल राष्ट्रिय मावि मतदान केन्द्रमा एकसय ६४ मत मध्ये एकसय ३५ मत खसेको छ ।