Tuesday 19th October 2021

    कञ्चनजङ्गा साकोसको छैटौं वाार्षिक साधारणसभा आजबाट सुरु    पोई पर्यो कालेबाट गोपाल ढकाल ‘छन्दे’ बने सर्वोत्कृष्ट हास्यअभिनेता    गायक शिव परियारको माया विक्ने भएछ गीत चर्चासँगै ट्रेण्डिङमा नं १. मा (भिडियो सहित)    जुम ब्युटि एकेडेमिको शाखा बनेपामा बिस्तार     नेपाल योग खेलकुद संघ काठमाडौं समितिको पुनर्गठन सम्पन्न

मतदान शुरु भएसंगै देशका विभिन्न ठाउमा झडपको अबस्था सृजना

Sunday, May 14, 2017 National Power

३१ बैशाख, काठमाडौं – तीनवटा प्रदेशका ३४ जिल्लामा स्थानीय तहको मतदान सुरु भएको छ । आइतवार विहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

मतदान उत्साहपूर्ण रुपमा सुरु भएपनि देशका विभिन्न ठाउमा झडपको अबस्था सृजना भएका खवर आएका छन् ।दोलखाको बिगु गाउँपालिकाको मतदान केन्द्र बाहिर झडप भएको छ । मतदाताहरुले मतदान प्रक्रिया झण्झटिलो भएको प्रतिक्रिया जनाएका छन् । झण्झटिलो प्रक्रियाका कारण मतदान ढिलो भएको छ ।