Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

मतदान शुरु भएसंगै देशका विभिन्न ठाउमा झडपको अबस्था सृजना

Sunday, May 14, 2017 National Power

३१ बैशाख, काठमाडौं – तीनवटा प्रदेशका ३४ जिल्लामा स्थानीय तहको मतदान सुरु भएको छ । आइतवार विहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

मतदान उत्साहपूर्ण रुपमा सुरु भएपनि देशका विभिन्न ठाउमा झडपको अबस्था सृजना भएका खवर आएका छन् ।दोलखाको बिगु गाउँपालिकाको मतदान केन्द्र बाहिर झडप भएको छ । मतदाताहरुले मतदान प्रक्रिया झण्झटिलो भएको प्रतिक्रिया जनाएका छन् । झण्झटिलो प्रक्रियाका कारण मतदान ढिलो भएको छ ।